जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

The Mirror Desk, भरतपुर, भरतपुर महानगरपालिका-१३ गंगानगर स्थित जंगल नजिकैको बस्तीमा आएको एक जंगली हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिहान करिब ४ बजे तिर बस्तीमा पसेको हात्तीले ३ वटा कच्ची घरहरु भत्काउनुका साथै धानमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरीका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए। आक्रमण […]

More