Eoin Morgan

इंग्लिश क्रिकेट स्टार मोर्गानद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

The Mirror अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा युगको अन्त भएको छ। इंग्ल्यान्डका सफल एकदिवसीय कप्तान इयोन मोर्गानले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन। इंग्ल्यान्डका कप्तान ३५ वर्षीय मोर्गानले १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट खेल जीवनबाट संन्यास लिने घोषणा गरेका हुन्। सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनी इंग्ल्यान्डका सफल एकदिवसीय कप्तानमा पर्छन। उनले १३ शतक सहित […]

More