एक युनिभर्सिटिले बेच्यो ३६ हजार नक्कली डिग्रीको प्रमाणपत्र

The Mirror Desk, काठमाडौँ, भारतको एक युनिभर्सिटिले ३६ हजार नक्कली डिग्रीको प्रमाणपत्र बेचेको समाचार बाहिर आएको छ। हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती युनिभर्सिटिले ११ वर्षमा दिएका ४१ हजार डिग्रीको प्रमाणपत्र मध्ये ५ हजारमात्र सक्कली र अरु सबै नक्कली रहेको अनुसन्धानमा देखिएको छ। उक्त युनिभर्सिटिका ५५ वटा हार्ड डिक्सहरुमध्ये अहिलेसम्म प्रहरीले १४ वटाको मात्र अनुसन्धान […]

More