shankar pokharel sapath

लुम्बिनी प्रदेश प्रमुखलाई महाभियोग लगाउने तयारी

The Mirror Desk अल्पमतमा पर्दापर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन। अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए। त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतारचढाव आए र विवादै विवादमा पोखरेल पुनः […]

More
Government can abolish federalism in nepal

‘सरकारले संघीयता खारेज गर्न सक्छ, अनौठो नमान्नु होला’:- देव गुरुङ

The Mirror Desk नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता खारेजीको घोषणा गरे पनि अनौठो मान्न नपर्ने बताएका छन। कोरोना भाइरस रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकाल पूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ। नेता गुरुङले सरकारप्रति तीखो टिप्पणी गर्दै भने, ‘‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो तर सरकारले […]

More