स्क्यूड गेम कसरी सबैभन्दा सफल टेलिशृङ्खला बन्न पुग्यो, यसमा खास के छ?
The Mirror Desk पहिलो २८ दिनमा स्क्यूड गेम नामक कोरियाली टेलिशृङ्खला नेटफ्लीक्स को सबैभन्दा ठूलो र सफल शृङ्खला बनेको छ। यसको दर्शक सङ्ख्या ११ करोड १० लाख पुगेको छ जुन यसअघिको सबैभन्दा सफल शृङ्खला ब्रीजरटन भन्दा बढी हो। ब्रीजरटनलाई २८ दिनमा आठ करोड २० लाख मानिसले हेरेका थिए। ‘स्क्यूड गेम‘ के हो त र यो […]
More