Sri Lanka Economic Collapse

श्रीलंका टाट पल्ट्यो, ५१ अर्ब अमेरिकी डलर विदेशी ऋण तिर्न नसक्ने घोषणा

The Mirror Desk आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाले ५१ अर्ब अमेरिकी डलरको वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गरेको छ। रिपोर्टका अनुसार श्रीलंकाले अहिलेको अवस्थामा अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्रा सकिएपछि यो ‘अन्तिम उपाय’ भएको बताएको छ। श्रीलंकाको आर्थिक संकटले देशका दुई करोड जनताको पीडा बढाएको छ, जहाँ सरकार विरोधी प्रदर्शनहरू हप्तौंदेखि चलिरहेको छ। गत […]

More