बेलायतमा कोरोना विरुद्धको खोप सुरु,पहिलो खोप ९० बर्षीया महिलालाई[फोटो सहित]

लण्डन, बल्ल मानब जातिले लामो सास फेरेको। महामारीले धेरै नै नोक्सान पुर्याउन थालेको करिब एक बर्ष पछि खोप आउने र दैनिकी सहज बनाउने आम मानिसको सपना पुरा भएको छ। यो खोपले बिज्ञान मा बिश्वास गर्नेलाई धेरै नै बल मिलेको छ। यसै क्रममा बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिसकिएको छ। जर्मन कम्पनि फाइजर बायोटेक कम्पनीले […]

More