बाग्लुंग अमलाचौरको बुकेनी वनमा भिषण आगलागी, नियन्त्रणमा लिने प्रयास हुदै

The Mirror Desk, बाग्लुङ्ग, बागलुङको अमलाचौर भेडावारीको जंगलमा भिषण आगलागी भएको खबर प्राप्त भएको छ। शनिवार दिउसो करिव ४.१५ बजेतीर बागलुङ नगरपालिका १२ को बुकेनी ढाड, पात्लेखेत र खौर भेडावारी जंगलमा आगोलागी भएको हो। आगोका कारण त्यहाँ भएका हजराैँ वन्यजन्तुहरूकाे मिर्त्यु भएकाे हुनसक्ने जनाइएको छ। त्यस्तै आगलागीको नजिकमा रहेका मानब वस्तीहरू समेत जाेखिममा परेका छन। […]

More