ranjan koirala

हेर्नुहोस यो भिडियो, पूर्व डीआईजी रन्जन कोइरालाले आफ्नी श्रीमतीलाई कसरी निर्मम हत्या गरेका थिए।

The Mirror पूर्व डीआईजी रन्जन कोइरालाले २०६८ सालमा श्रीमतीको हत्या गरेर बोरामा पोको पारेर मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर पेट्रोल छर्केर जलाएको अनुसन्धानबाट पुष्टि भएको थियो। तर कोइरालाले रिसको आवेगमा धकेल्दा श्रीमतीको हत्या भएको बयान दिएको भन्दै तत्कालीन प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय घटाउने फैसला गरेको थियो। यसअघि २०७७ सालको असारमा तत्कालीन […]

More