बालेन शाह गगन थापाको घरमा, के-के बिषयमा भयो कुराकानी?
The Mirror काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र कांग्रेस महामन्त्री गगन थापा बीच भेटवार्ता भएको छ। उनीहरुको भेटवार्तामा काठमाडौँको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको छ। महामन्त्री थापाले काठमाडौँ महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने पनि बताए। उनले लेखेका छन, ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर […]
More