Galaxy 4K TV बाट तत्कालका लागी ‘सिधाकुरा जनतासंग’ नआउने [भिडियो सहित]
E.SHARMA, काठमाडौँ, चर्चित पत्रकार रबि लामिछानेले नयाँ Galaxy 4k TV को सुरुवात गरेपछि बहु चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासंग’ अब के हुन्छ भन्ने कुरा सबैलाई जान्न मन लागेको बिषय हो। रविले News24 छाडेपछि उक्त कार्यक्रम सम्झना भुजेलले News24 मा चलाई रहेकी छन। अब उक्त कार्यक्रम को बारेमा के हुन्छ त रबिकै मुख बाट सुनौ। हेर्नुहोस रबि […]
More