‘गेम अफ थ्रोन्स’ का निर्माता चिनियाँ अर्बपतिको विष पिलाएर हत्या

The Mirror Desk, काठमाडौं, चिनियाँ गेम ”गेम अफ थ्रोन्स” का निर्माता लिन छिलाई विष खुवाएर हत्या गरिएको छ। सांघाइ प्रहरीले दिएको जानकारी अनुसार क्रिसमसको दिन उनको मृत्यु भएको जनाइएको छ। निर्माता लिन छि यूजूका अध्यक्ष तथा सीईओ थिए। उनी ‘गेम अफ थ्रोन्स’, ‘विन्टर इज कमिङ स्ट्र्याटेजी ‘गेम निर्माताको रुपमा प्रसिद्ध थिए। प्रहरीका अनुसार उनका एक […]

More