gandagi pradesh

‘गण्डकीको प्रदेश सरकारद्वारा सार्बजनिक ढुकुटीको व्यापक लुटपाट’

The Mirror गण्डकीको प्रदेश सरकारद्वारा सार्बजनिक ढुकुटीमा व्यापक लुटपाट र दुरुपयोग भएको छ। सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्ना बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारले एक करोड विनियोजन गरेको छ। यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए। पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ […]

More
gandaki pradesh

‘गण्डकी प्रदेश सरकारले पूर्व-पदाधिकारीलाई सेवा सुविधा उपलब्ध गराउने’

The Mirror गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वसभामुख, पूर्वमुख्यमन्त्री र पूर्वमन्त्रीलाई सेवासुविधा र सुरक्षा उपलब्ध गराउने तयारी गरेको छ। सेवा सुविधा के र कसरी दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अध्यक्ष रहने एउटा कार्यदल गठन गरेको छ। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात […]

More
Gandaki Chief Minister Gurung resigns after no vote of confidence

विश्वासको मत नपाएपछि गण्डकीका मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त

The Mirror Desk बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन। सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए। प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत […]

More