ganga chaudhary

‘प्रचण्ड र शेर बहादुर लेण्डुप दोर्जेको नयाँ रुप’

The Mirror प्रतिपक्षी दल एमाले सांसद गंगा चौधरीको फेरि संसदमा सानदार आबाज उठाएकी छन र उनको प्रशंसा फेरी चुलिएको छ। हरेक सम्बोधनमा प्रतिनिधीसभाको बैठकमा उनले देश र जनताको पक्षमा दरिलो आवाज उठाउँदै आएकी छिन। सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विद्ययेकको चर्को विरोध गरेर जनताको धन्यवादकी पात्र बनिरहेकी चौधरीले फेरी अर्को […]

More