lp gas

‘एलपी ग्याँसको मूल्य २६ सय ८० पुग्न सक्ने’

The Mirror चुनाब सकिय लगत्तै सरकारले इन्धनको मुल्यमा भारी वृद्धि गरेको छ। यसै क्रमममा सरकारले खाना पकाउने एलपी ग्याँसमा अनुदान दिन नसकिने बताएको छ। आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एलपी ग्याँसमा अनुदान दिन नसकिने तर त्यसको सट्टा विद्युतको प्रयोगमा अनुदान दिने विषयमा सरकारले गृहकार्य गरिरहेको […]

More