gathabandhan

‘गठबन्धनद्वारा रास्ट्रघाती नागरिकता विधेयक बहुमतले पारित’

The Mirror सत्ता-गठबन्धनद्वारा नागरिकता सम्बन्धी रास्ट्रघाती विधेयक प्रतिनिधिसभा बाट पारित गरिएको छ। शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो। नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए। त्यस्तै, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग […]

More
sher bahadur

‘कांग्रेस गठबन्धन गर्न तयार तर ५ वर्षसम्म आफु नै प्रधानमन्त्री हुनु पर्ने’

The Mirror नेपाली कांग्रेसले स्थिर सरकारका लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तर चुनावपछि अरु दलसँग गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको कडा शर्त छ। स्थानीय चुनावका बेला सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा विभाजित नेपाली कांग्रेस संघीय चुनावमा गठबन्धन […]

More
gathabandan

‘केपी ओली बिरुद्ध ५ नेताको महागठबन्धन’

The Mirror नेकपा एमाले अथवा केपी ओली बिरुद्ध तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच आइतबार महागठबन्धन गर्ने बिषयमा कुराकानी भएको छ। माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता र कुराकानी भएको हो। उनीहरुबीच राष्ट्रिय […]

More
gathabandhan

गठबन्धनमा महानगरको भागबण्डा मिल्यो, कांग्रेसलाई ३, बाँकीलाई एक-एक

The Mirror Desk माओवादीका अध्यक्ष प्रचण्डले गठबन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको खुलासा गरेका छन। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनमा ६ महानगरको भागबण्डा मिलेको उनले बताए। उनका अनुसार ६ महानगरमा कांग्रेसलाई ३, माओवादी, एकीकृत समाजवादी र जसपालाई एक-एक सिट दिने सहमति भएको छ। आजै बेलुकी बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको […]

More