‘गठबन्धनद्वारा रास्ट्रघाती नागरिकता विधेयक बहुमतले पारित’
The Mirror सत्ता-गठबन्धनद्वारा नागरिकता सम्बन्धी रास्ट्रघाती विधेयक प्रतिनिधिसभा बाट पारित गरिएको छ। शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो। नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए। त्यस्तै, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग […]
More