gauri malla

‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ’:-अभिनेत्री गौरी मल्ल

The Mirror Desk चर्चित अभिनेत्री गौरी मल्लले आफू हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएकी छिन्। उनले नेपालाई हिन्दु रास्ट्र नै बनाउनु पर्ने कुरामा जोड दिईन। एक टेलिभिजन अन्तर्वार्ता कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका मल्लले यस्तो बताएकी हुन। उनले विदेश जाँदापनि आफुलाई हिन्दू राष्ट्रबाट आएको कलाकार भनेर निकै सम्मान पाएको बताइन। त्यस्तो भएपनि आफू […]

More