‘एमाले अर्को फुटको नजिक, पार्टीको ठुलो तप्का बाहिरिन सक्ने’
The Mirror नेकपा एमालेले घनश्याम भुसालमाथि कारबाहीका लागि बढाएको प्रक्रियाको कारण थियो अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकट। स्थानीय तहको चुनावमा एमालेले धक्का खाएपनि भुसालले दुई वटा विकल्पसहित प्रस्ताव सार्न लागेका थिए। उनले ओलीले या त आत्मालोचनासहित बाम एकताको आव्हान गर्नुपर्ने या त राजीनामा दिनुपर्ने प्रस्ताव भुसालले तयार गरिसकेका थिए। एमाले बैठकमा भुसालले प्रस्ताव […]
More