who recorded the conversation?

रुपा र घरभेटि बिचको फोन संबाद बाहिरियो, कसले रेकर्ड गर्यो कुराकानी? [अडियो सहित]

E.SHARMA केहि दिन पहिला एउटा समाचार निकै चर्चित भयो। संचारकर्मी रुपा सुनार र बबरमहलकी घरभेटि सरस्वति प्रधान बीच कोठाको बिषयमा धेरै बादबिबाद भयो। कोहिले जातको नाममा कोठा नदिने काम ठिक नभएको बताए भने कोहिले आफ्नो सम्पतिको अधिकार आफै संग हुने भन्दै रुपाको बिरोध गरे। रुपाले प्रहरीमा सरस्वति प्रधान बिरुद्ध जाहेरी दिइन। प्रहरीले उनलाई पक्राउ गर्यो […]

More