‘रबि दाई हाम्रो प्रश्नको उत्तर कहिले आउछ?'[भिडियो सहित]

E.SHARMA, काठमाडौँ, लोकप्रिय संचारकर्मी रबि लामिछाने news24 टेलिभिजन बाट आधिकारिक रुपमा बिदा भएका छन्। उनको ‘सिधाकुरा जनतासंग’ कार्यक्रमको लोकप्रियताले उनलाई एउटा जुजारु पत्रकारको रुपमा स्थापित गराएको छ। करिब चार वर्ष अगाडी ‘सिधाकुरा प्रधानमन्त्रीसंग’ को रुपमा सुरु भएपनि उक्त कार्यक्रमको नाम बिभिद कारणबस परिबर्तन गरी ‘सिधाकुरा जनतासंग’ राखिएको थियो। उक्त कार्यक्रमको लक्ष्य जनताका अनेकौ समस्या राज्य […]

More