गुगललाई क्लाउडमा झन्डै ५ अर्ब डलर वार्षिक घाटा [रिपोर्ट सहित]

The Mirror Desk, न्युओर्क, सबै क्षेत्रमा अत्याधिक मात्रामा नाफा कमाइरहेको सर्च इन्जिन गुगलले क्लाउड बिजनेसमा भने ठूलो घाटा व्यहोर्नु परेको छ। कम्पनीले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायको वित्तीय अवस्थाबारे गहन विश्लेषण गरी साबजनिक गरेको डाटाले त्यस्तो देखाएको हो। रिपोर्ट अनुसार, सन् २०२० को तेश्रो त्रैमासिकमा मात्रै गुगल क्लाउडको सञ्चालन नोक्सानी १ अर्ब २० करोड डलर रहेको […]

More