‘आफ्नै घरमा हारे डाक्टर बाबुराम भट्टराई’
The Mirror गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन र उपमेयरमा वन्दना पाण्डे निर्वाचित भएका छन। माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दिएका अजय ६ हजार ७२ मतका साथ र उपमेयरमा वन्दना पाँच हजार पाँच सय ७९ मतका साथ विजयी भएका हुन। विवशले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा तीन सय ५५ बढी मत पाए भने […]
More