महाप्रबन्धक गुरु भट्टराईको दादागिरी, अश्लिल गाली र अपहरणको धम्की [अडियो सहित]

E.SHARMA, काठमाडौँ, नेपाल रेल्वेका महाप्रबन्धक गुरु भट्टराई र ‘प्रचण्ड-नेपाल’ समुहका अनिल पासवान भन्ने एक युवाको अडियो सार्बजनिक भएको छ। हामीलाई प्राप्त उक्त अडियोमा महाप्रबन्धक भट्टराईले निकै अश्लिल शब्दहरु प्रयोग गरेर गालीगलोज गरेका छन्। प्रति उत्तरमा अनिल पासवानले पनि त्यहि स्तरको अश्लिल शब्दहरु प्रयोग गरेर गालीगलोजमै प्रतिबाद गरेका छन्। हामीलाई उनीहरुको लेनदेनको बारेमा केहि थाहा छैन […]

More