‘युबा नेता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने’
The Mirror राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा युबा नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन। त्यसबारे औपचारिक जानकारी दिन उनले काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन। शाहीले भने, ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु, पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन […]
More