‘खोलाको किनारमा मेयर हर्क साम्पाङ धरधरी रोए’
The Mirror शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए। उनीहरुलाई साथ दिँदै धरानका धेरै युवाहरु पनि वृक्षारोपणमा सहभागी भए। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं भावुक बने र आँशु झारे। […]
More