अबदेखि सगरमाथाको उचाइ ८८४८.८६ मिटर

काठमाडौँ, हाम्रो सान र गौरब अनि विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर बाट बढेर ८८४८.८६ मिटर कायम भएको छ। मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ सार्वजनिक गरेका हुन्। नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो। मंगलबार नापी […]

More