helicopter

हेलिकप्टर चार्टर्डको भाडा तोकियो, कहाँ पुग्न कति? [लिस्ट सहित]

The Mirror यात्रुहरुले मनपरी भाडा असुलेको गुनासो पाएपछि हेलिकप्टर चार्टर्डको भाडा डर तोकिएको छ। हेलिकप्टर चार्टर्डमा वायुसेवा कम्पनीले मनपरी भाडा लिन थालेसँगै हेलिकप्टरको चार्टर्ड भाडादर सार्वजनिक भएको हो। विगतमा पर्यटकीय गन्तब्यमा ‘फेक रेस्क्यू’ बढी हुने गरेको गुनासोपछि वायुसेवा सेवा सञ्चालक संघले चार्टर्ड भाडादर नै निर्धारण गरी सार्वजनिक गर्न थालेको संघका सचिव राजु न्यौपानेले जानकारी दिए। […]

More