‘पारस’ छाडेर ‘हिमानी’ तिर

The Mirror Desk, काठमाडौँ, अहिले नेपाली सिने जगतमा थोरै भएपनि केहि उत्साहा छाएको छ। १/२ फिल्महरु निर्माण हुन थालेका छन। कोरोन भाइरसको महामारीले थला परेको फिल्मी उद्योग बिस्तारै उठ्न थालेको छ। अब हामी पनि केहि मनोरंजन लिन थालेका छौ। यसै क्रममा ‘लुट’ फिल्म निर्माण गरेर चर्चामा आएका निर्माता माधव वाग्लेले ‘पारस’ भन्ने फिल्म बनाउने निर्णय […]

More