‘हृदयन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहान्छु’:- रवीन्द्र मिश्र
The Mirror विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई एकदिन राजाका रुपमा देख्न चाहेको बताएका छन। हृदयन्द्र शाहको २१ औँ जन्मदिनको शुभकामना दिदैँ मिश्रले सो कुरा बताएका हुन। सामाजिक सञ्जालमार्फत हृदयेन्द्रलाई २१औं जन्मदिनको शुभकाना दिँदै मिश्रले भनेका छन… ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु, २० वर्षको पत्रकारिता, ५ वर्षको […]
More