दक्षिण कोरियाले बनायो हवाइजहाजभन्दा छिटो कुद्ने रेल, बिश्व अचम्मित

The Mirror Desk, सोल, दक्षिण कोरियाले बिमान भन्दा पनि छिटो कुद्ने रेलको सफल परीक्षण गरेर बिश्व रेकर्ड कायम गरी सबैलाई चकित परेको छ। आफु बिज्ञान र प्रविधिमा अब्बल रहेको संदेश साउथ कोरियाले बिश्वसामु दिएको छ। कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ ले उक्त रेलको सफल परीक्षण गरेको हो। ‘हाइपरट्युब’ नाम गरेको उक्त रेल कोरियाको ‘हाइपरलुप’ रेलको […]

More