‘भारत-चीन’ सीमानामा भिषण भिडन्त,सयौ सैनिक घाइते

The Mirror Desk, काठमाडौँ, भारत-चिन सिमानामा फेरि पनि भिडन्त भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुवै तिरका सैनिकबीच विवादित सीमामा सङ्घर्ष हुदा दुवैतर्फका गरी सयौ सैनिकहरु घाइते भएका छन्। उक्त भिडन्त उत्तरी सिक्किममा ३/४ दिन अगाडी भएको बताइएको छ। सीमानामा भएको भिडन्तपछि उक्त ठाउमा दुई देशका सैनिकहरुबीच तनाव भैरहेको छ। गत जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा […]

More