भारतले ‘टिकटक’ सहित ५९ चाइनिज एपहरु स्थाई रुपमा बन्द गरेको छ

The Mirror Desk, नयाँ दिल्ली, भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै ‘टिकटक’ सहित ५९ चाइनिज एपहरु स्थाई रुपमा बन्द गर्ने घोषणा छ। प्रतिबन्ध लगाइएका एपहरुमा टिकटक, वायडु, वी च्याटलगायत छन्। एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एपहरु सधैँका लागि बन्द गर्ने निर्णय भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। लद्दाखको गल्वानमा चिनियाँ […]

More