भारत भन्छ:-‘संसद पुर्नस्थापना प्रजातन्त्रको विजय, अस्थिरता भने कायमै हुने’

The Mirror Desk, काठमाडौँ, नेपालमा सर्वाेच्च अदालतले संसदको पुनर्स्थापना गरेको घटनालाई एक भारतीय विज्ञले नेपालमा प्रजातन्त्रको विजय भएको भनी टिप्पणी गरेका छन्। भारत–नेपाल मामिलाका विज्ञ डा. निहार आर नायकले सो निर्णयले नेपालका संस्थाहरु प्रजातान्त्रिक मुल्य र मान्यताको रक्षा गर्न सक्षम छन् भन्ने देखिएको प्रतिक्रिया दिए। उनले यसलाई राम्रो संकेतको रुपमा व्याख्या गरे। यद्यपि, नेपालमा राजनीतिक […]

More