‘गत २१ वर्षदेखि कुनै पनि बिदा नलिई देशको सेवा गरिरहेको छु’:- मोदी

The Mirror Desk, नयाँ दिल्ली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू गत २१ वर्षदेखि कुनै पनि बिदा नलिई देश र जनताका लागि काम गरिरहेको बताएका छन। उनले उक्त कुरा भारतीय जनता पार्टी को मंगलबार बसेको बैठकमा बोल्दै आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई लगातार काम गरिरहेको बताएका हुन् । उनले भने, ‘विश्व नै थिलोथिलो भइरहेका […]

More