iraq

‘प्रदर्शनकारीले संसद भबन कब्जा गरे, नाचगान गर्दै टेबलमा सुते’

The Mirror इराकको राजधानी बग्दादमा उच्च सुरक्षा घेरा तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन। प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो। यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन। धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन। गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले […]

More