पर्सामा ९० करोडको लगानीमा स्थापना भयो फलाम उद्योग

The Mirror Desk, चितवन, पर्साको वीरगञ्ज-पोखरिया सडक खण्डअन्तर्गतको विन्दवासिनी गाउँपालिकामा करिब ९० करोडको लगानीमा फलाम उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ। गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रालि नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने भएको उद्योगका पदाधिकारीले जनाएका छन्। उद्योग निर्माणको अन्तिम चरणमा छ। मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा […]

More