‘काँग्रेसकै घोषणा पत्र जारी गर्नु भो, हिम्मत छ भने अब कांग्रेस प्रवेश गर्नुस्’
The Mirror एमाले उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कांग्रेस प्रवेश गर्न चुनौती दिएका छन्। माओवादी केन्द्रले स्थानीय चुनावको घोषणा पत्र ल्याउन नसकेको भन्दै पोखरेलले उक्त चुनौती दिएका हुन्। उनले भने, ‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस् तर राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस्’। पोखरेलले […]
More