अलिबाबा माथी एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी

IR,CHALISE, LONDON, लण्डन, चीनले ई–कमर्स क्षेत्रको सबै भन्दा शक्तिशाली कम्पनी ‘अलिबाबा’ माथी एकाधिकार नियमहरु उल्लंघन गरेको गम्भीर आरोप लगाउदै करिब एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार अन्तरास्ट्रीया संचार माध्यम हरुले सार्वजनिक गरेका छन्। अमेरिकाबाट प्रकाशित हुने लोकप्रिय पत्रिका वाल स्ट्रिट जर्नलमा बिहीबार सो कम्पनी माथिको जरिवानासम्बन्धी समाचार छापिएको थियो। यस विषयमा चिनियाँ अधिकारीहरुले अहिलेसम्म […]

More

अलिबाबा सस्थापक ‘ज्याक मा’ दुई महिनादेखि कहाँ हराए?

The Mirror Desk, काठमाडौँ, अलिबाबाक सस्थापक बोस अथवा चिनियाँ अरबपति ‘ज्याक मा’ करिब दुइ महिनादेखि देखिएका छैनन्। केही साता अघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम भए पनि उनि उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा ‘ज्याक मा’ पनि रहने समाचार आएको थियो। तर पछि उनको […]

More