रेनुका प्रतिद्वन्दी उम्मेदवार जगन्नाथ पौडेललाई चुनाव चिह्न प्राप्त
The Mirror भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहालका प्रतिद्वन्दी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिह्न प्राप्त गरेका छन। नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइकटहर’ पाएका छन। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो। नेपाली कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा […]
More