‘जाकार्ताबाट हराइरहेको जहाज समुन्द्रमा भेटियो’ [फोटो सहित]

The Mirror Desk, काठमाडौँ, राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको श्रीविजया एयरको बोइङ ७३७ विमान समुन्द्रमा खसेको आशंका गरिएको छ। श्रीविजया एयरको सो बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो। २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए जसमध्य १० जना शिशु र बालबालिका थिए। दुई पाइलट र […]

More