Jhalanath Khanal being taken to Delhi for treatment after his condition became critical

अबस्था जटिल भएपछी झलनाथ खनाललाई उपचारको लागि दिल्ली लगियो

The Mirror Desk पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनाललाई अबस्था झन् झन् जटिल भएपछी थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ। उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लगिएको खनालको सचिवालयले जनाएको छ। खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ। निकै कडा ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान […]

More
covid confirmed in jhalanath khabal

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमणको पुस्टि, नर्भिकमा भर्ना

The Mirror Desk एमालेका नेता झलनाथ खनाललाई कोभिड पोजिटिभको पुस्टि भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको छ। खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पतालले जनाएको छ। अस्पतालले दिएको जानकारी अनुसार स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ। अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाका […]

More

‘माधव-झलनाथ’ को निष्कर्ष, ओलीलाई अध्यक्ष मान्ने, एमालेमा गएर ओली विरूद्ध लड्ने’

The Mirror Desk, काठमाडौँ, सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ। यसले सत्तारुढ दल नेकपाको एकीकरणलाई खारेज गर्दै पूर्व नेकपा (एमाले) र पूर्व नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् रूपमा जगाएको छ। पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्र ब्यूँताएपछि ‘माधव-झलनाथ’ समूह एमालेमै फर्किने भएको […]

More