अबस्था जटिल भएपछी झलनाथ खनाललाई उपचारको लागि दिल्ली लगियो
The Mirror Desk पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनाललाई अबस्था झन् झन् जटिल भएपछी थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ। उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लगिएको खनालको सचिवालयले जनाएको छ। खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ। निकै कडा ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान […]
More