manoj shaha

जनकपुरमा काँग्रेसका बिद्रोही साहको अग्रता फराकिलो हुदै

The Mirror जनकपुरमा काँग्रेसका बिद्रोही साहको मतान्तर अझै फराकिलो हुदै गैरहेको छ। कांग्रेसबाट विद्रोह गरी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले फराकिलो अग्रता कायम राखिरहेका छन्। हालसम्मको गणना अनुसार उनले ९१९४ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पछयाइरहेका छन भने उनले ७१९३ मत ल्याएका छन। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार […]

More