janardan sharma

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

The Mirror प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए। संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको […]

More
prachanda and sher bahadur

प्रचण्डद्वारा शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई निरन्तर दबाब

The Mirror अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने सम्भावना लगभग पक्का भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न निरन्तर दबाब दिईरहेका छन। उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने सक्ने बताए। आर्थिक वर्ष […]

More
prachanda

‘जनार्दन शर्मा निर्दोष’:- प्रचण्ड

The Mirror माओवादी अध्यक्ष प्रचण्डले पूर्व अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको बताएका छन। माओवादी निकट पत्रकारहरूको संस्थाको केन्द्रीय समिति बैठकमा बोल्दै उनले शर्माले गल्ती गरेको कुनै प्रमाण नभेटिएको बताए। प्रचण्डले बैठकमा भने, ‘संसदीय छानबिन समितिलाई दस दिनको समय दिइयो, सात दिन थपियो, आज समितिले प्रतिवेदन बुझायो, शर्मा निर्दोष हुनुहुन्छ, उहाँविरूद्ध केही प्रमाण छैन’। उनले भने, […]

More
janardan sharma

विवादित अर्थमन्त्री जनार्दन शर्माको अर्को ‘हर्कत’ बाहिरियो

The Mirror एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ पनि सार्बजनिक भएको छ। यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए। त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत १४ जेठ मध्यराति […]

More
janardan sharma

जनार्दन शर्माको कर्तुत बाहिर ल्याउने शाहासी यी महिला पत्रकार को हुन?

The Mirror निकै दबाब बढेसँगै जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भए। अर्थमन्त्रीको बागडोर सम्हालेका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि त्यस्को ठीक २३ दिनपछि पद छाडन बाध्य भएका हुन। उनले गरेका कर्तुतहरु बाहिर ल्याएका दुइ शाहासी पत्रकारको नाम पनि अहिले सार्बजनिक गरिएको […]

More
janardan sharma

‘अर्थमन्त्री बनेपछि जनार्दन शर्माले गरेका मुख्य १३ कर्तुतहरु’ [सुची सहित]

The Mirror अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि जनार्दन शर्मा सुरुदेखि नै विवादास्पद निर्णय गर्नमा लागे। उनले तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटलाई नमान्ने भन्दै प्रतिस्थापन विधेयक ल्याए, जसमा बजेटमा सीमित व्यक्तिलाई लाभ हुनेगरी व्यवस्था गरियो। पहिलो बजेटमै उनले सीमित उद्योगीलाई लाभ हुनेगरी बजेट घोषणा गरे। अर्थमन्त्री भएपछि उनले गरेका मुख्य कर्तुतहरु यसप्रकार छन… १) आयस्रोत […]

More
surendra mamata

‘जनार्दनको मन्त्री पद चैट पारिदिने दुई महान पत्रकार को हुन’

The Mirror दबाब बढेसँगै जनार्दन शर्माले बुधवार अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भए। अर्थमन्त्रीको बागडोर सम्हालेका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि त्यस्को ठीक २३ दिनपछि पद छाडन बाध्य भएका हुन। अन्नपुर्ण पोष्टमा कार्यरत पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले अर्थमन्त्री शर्माले मध्यराती कसरी […]

More