Janardan Sharma

अर्थमन्त्री प्रकरण, जेठ १४ गते डिलिट भएको सीसीटीभी फुटेज ‘रिकभर’

The Mirror अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएका थिए। समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५० भन्दा बढी […]

More
prachanda and janardhan

अन्तत: अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

The Mirror बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेका अर्थमन्त्री जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज प्रतिनिधि सभा बैठकमा बोल्दै राजीनामा दिएका हुन। शर्माले गरेको अनियमितताको बारेमा छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। राजिनामा दिदै रोष्टमबाट शर्माले भने, ‘सभामुखको पहलमा जुन छानबिन समिति […]

More
maobadi

‘तपाईं आफूलाई ‘कम्फर्टेबल’ हुने गरी महासचिव बनाउनुस’

The Mirror माओवादी केन्द्रको महासचिवको प्रमुख दाबेदारहरू वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्षले जसलाई महासचिव बनाए पनि आफूहरूले स्वीकार्ने बताएका छन्। माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पुन र शर्माले आफूलाई ‘कम्फर्टेबल’ हुने गरी पदाधिकारी चयन गर्न समेत सुझाव दिए। ‘उहाँहरू दुवै जनाले म आफैं हुनुपर्छ भन्ने अडान छोड्नुभएको छ, […]

More
janardhan sharma

‘प्रधानमन्त्रीलाई समेत नटेर्ने कस्ता अर्थमन्त्री’

The Mirror विवादास्पद गतिविधिमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने आवाज चौतर्फी उठन थालेको छ। संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले उनले राजीनामा दिनुपर्ने माग गरिएको छ। अहिले शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि नै निरन्तर दबाब परिरहेको छ। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने स्वयं सत्तारुढ दलका […]

More
Janardan Sharma

‘केहि बिचौलियाको स्वार्थ अनुसार विवादित बजेट हुबहु पारित’

The Mirror नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा निकै बिबादित बनेका छन। केहि बिचौलियाको स्वार्थ अनुसार बजेट निर्माण गरेको छ आपनो कालो कर्तुत ढाक्न सिसिटिभी फुटेज डिलिट गरेपछि उनीमाथि नैतिकता र कार्य दक्ष्यताको बारेमा निकै गम्भीर बहस उठेको छ। बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गरेर सीमित व्यापारिक घरानालाई मात्र फाइदा पुर्‍याएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्को […]

More
janardhan sharma

‘अर्थमन्त्रीले आफ्नो कर्तुत लुकाउन सीसीटीभी फुटेज नै डिलिट गरे’ [पत्रसहित]

The Mirror अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन जेठ १४ गते रातिको सीसीटीभी फुटेज डिलिट भएको जनाएको छ। जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेका थिए। त्यसपछि मन्त्रालयको सीसीटीभी फुटेज डिलिट भएको भन्दै मन्त्रालय पन्छिएको छ। उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पाैडेलले […]

More
yogesh bhattarai

‘कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौति गर्नुभएको हो?’

The Mirror प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौति गर्नुभएको हो? भनि अर्थमन्त्री जनार्दन शर्मालाई कडा प्रश्न गरेका छन। भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौति गरेको उल्लेख गर्दै कमिशन नआउने भएर नै त्यसो गरिएको हो भनि गम्भिर आशंका […]

More