Bullet rain

‘हेर्नुहोस जापानको यो बुलेट ट्रेन चन्द्रमा हुदै मंगल ग्रहसम्मै पुग्नेछ’

The Mirror जापानले एक निकै महत्वपूर्ण तथा ठूलो योजनामा काम गरिरहेको छ। जापानले पृथ्वीबाट एक बुलेट रेल चलाउनेछ जसले मानिसहरुलाई चन्द्रमासम्म पूराउनेछ। यो रेल पहिले चन्द्रमासम्म पुग्नेछ। यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ। यसका अलावा मंगल ग्रहमा सिसाको आवास बनाउने योजना पनि जापानको रहेको छ। अर्थात् मानिसहरु एक कृत्रिम अन्तरीक्ष आवासमा रहनेछन् […]

More