एलन मस्कलाई उछिन्दै जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति [टप टेन सुची सहित]

The Mirror Desk, काठमाडौँ, ६ हप्ताको दोस्रो स्थान पछि अमेजनका संस्थापक जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फर्किएका छन्। गत जनवरीमा मस्कको कम्पनीको सेयर एकाएक आकासिएपछि उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए। प्रविधि व्यवसायी एलन मस्कको कम्पनी टेस्लाको सेयरमा मंगलबार २.४ प्रतिशत(४.५ बिलियन डलर) ले गिरावट आएपछि जेफ बेजोस धनी व्यक्तिको […]

More