‘बालेनको भोट जनमत होइन’:- झाँक्री
The Mirror शहरी विकासमन्त्री समेत रहेकी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएको मत जनमत नभएको बताएकी छन। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले बालेनको भोटलाई मतदाताको विश्वास जितेको भन्न नमिल्ने बताइन। उक्त अन्तर्वार्तामा झाक्रीले उनले प्राप्त गरेको मत जनमत नभई ‘नो भोट’ भएको स्पस्ट पारेकी छन। उनले […]
More