jhakri

‘बालेनको भोट जनमत होइन’:- झाँक्री

The Mirror शहरी विकासमन्त्री समेत रहेकी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएको मत जनमत नभएको बताएकी छन। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले बालेनको भोटलाई मतदाताको विश्वास जितेको भन्न नमिल्ने बताइन। उक्त अन्तर्वार्तामा झाक्रीले उनले प्राप्त गरेको मत जनमत नभई ‘नो भोट’ भएको स्पस्ट पारेकी छन। उनले […]

More
jhakri

मन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

The Mirror निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले जनाएको छ। आयोग स्रोतले भन्यो, ‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन, उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो’। मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन […]

More
Ramkumari jhakri

‘भगौडा जर्नेल र हरिया सर्पहरुलाई कमान्डर मान्न सकिँदैन’:-झाँक्री

The Mirror Desk सिन्धुलीमा आयोजित कार्यक्रममा एमाले बाट टुक्रिएको माधब नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई भगौडा जर्नेल भन्दै तिब्र आक्रोश ब्यक्त गरेकी छन। उक्त कार्यक्रममा झाँक्रीले दोबाटोमा बसेर यसो पानी छाम्दै गरेकाहरुलाई हेरेर पार्टी नबन्ने बताइन्, ‘जब युद्धबाट भागेका जर्नेलहरुलाई ल्याएर फेरि सिपाहीहरुले उसलाई नै […]

More

झाँक्रीको नयाँ ट्विट भाइरल, ‘बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ’

The Mirror Desk, काठमाडौँ, नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ, सितको थोपा बनी मुस्कुराई रहनेछु भनेर एक नयाँ ट्विट सार्बजनिक गरेकी छन। आज साँझ तिर ट्विट गर्दै उनले ले यस्तो कुरा बताएकी हुन्। उनले माक्र्सवादीहरुले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेको हुने लेखेकी छन्। सर्वोच्च […]

More