‘हाम्रा मन्त्री हेरफेर नभए गठबन्धन समाप्त हुन्छ’
The Mirror सरकारका मन्त्रीहरु परिबर्तन गर्ने बिषयमा सत्ता गठबन्धन दलभित्र तिब्र मतभेद सिर्जना भएको छ। सत्ता गठबन्धन मध्येको एउटा दल एकीकृत समाजवादीले सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि गठबन्धनका दल र स्वयं पार्टीमा एकाएक हलचल मच्चियो। एकीकृत समाजवादीले सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथको समय कुरिरहँदा प्रधानमन्त्री शेर बहादुर देउवाले अहिले मन्त्रिपरिषद् हेरफेर […]
More