फोनबाट अमेरिकी रास्ट्रपति ‘जो बाइडेन’ लाई धम्की दिने एक युवा पक्राउ
The Mirror Desk, काठमाडौँ, अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइटहाउस’ मा फोन गरेर राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने एक युबा पक्राउ परेका छन्। नर्थ क्यारोलाइनान निबासी २७ वर्षीय डेभिड के रिभेसलाई प्रहरीले उक्त अभियोगमा पक्राउ गरेको हो। डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर ‘म बाइडेनको घाँटी काट्छु’ भन्दै धम्की दिने गरेका थिए। डेभिडले […]
More