फोनबाट अमेरिकी रास्ट्रपति ‘जो बाइडेन’ लाई धम्की दिने एक युवा पक्राउ

The Mirror Desk, काठमाडौँ, अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइटहाउस’ मा फोन गरेर राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने एक युबा पक्राउ परेका छन्। नर्थ क्यारोलाइनान निबासी २७ वर्षीय डेभिड के रिभेसलाई प्रहरीले उक्त अभियोगमा पक्राउ गरेको हो। डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर ‘म बाइडेनको घाँटी काट्छु’ भन्दै धम्की दिने गरेका थिए। डेभिडले […]

More

डोनाल्ड ट्रम्पले ‘मतपरिणाम उल्टाउ र मलाई जिताउ’ भनेको कल रेकर्ड सार्वजनिक

The Mirror Desk, वाशिङ्टन, नयाँ अमेरिकाको रास्ट्रपतिमा जो बाइडेन बिजय भएपनि डोनाल्ड ट्रम्पले अझै सम्म औपचारिक रुपमा आफ्नो हार स्वीकार गरेका छैन न त जो बाइडेन लाई बधाई नै दिएका छन्। यसको साटो सोसल मिडियामा तर्कहीन कुराहरु गरेर आफ्नो स्वभावको परिचय दिईरहेका छन। भर्खरै मात्र एउटा कल रेकर्ड सार्बजनिक भएको छ जसमा ट्रम्पले जोर्जिया राज्यका […]

More