‘नयाँ अमेरिकी रास्ट्रपति जो बाइडेन को हुन् र उनको उदय कसरी भयो’ (भिडियो सहित)
E.SHARMA, लण्डन, अन्तत चार बर्षको कहाली लाग्दो समय पछि अमेरिकामा ‘ट्रम्प युग’ को समाप्त भएको छ। यो अबधिमा अनेकौ उतार-चढाब भए। सन्की र आवेगको भरमा सासन गर्न खोज्ने डोनाल्ड ट्रम्प चारैतिरबाट निकै आलोचित भए। उनको समयमा सम्बन्धहरु निकै चिसिए अनि लाखौ मानिसहरुले अपमान सहनु पर्यो उनकै कारणले। मुस्लिम, बिदेशी, महिला, काला जति हरु प्रति ट्रम्पको […]
More